तिहार र छठमा सुरक्षा व्यवस्था कडा, देशभर ५० हजार ४५८ प्रहरी परिचालन
काठमाडौँ । नेपाल प्रहरीले तिहार, दीपावली, नेपाल संवत् र छठ पर्वलाई लक्षित गर्दै देशभर सुरक्षा व्यवस्था कडा पारेको छ। चाडपर्वका समयमा हुन सक्ने आपराधिक गतिविधि नियन्त्रण, नागरिकको जीउधनको सुरक्षा तथा...