स्कटल्याण्डविरूद्ध दीपेन्द्र सिंह ऐरीको अर्धसतक
काठमाडौँ । दीपेन्द्र सिंह ऐरीले एक दिवसीय अन्तर्राष्ट्रियमा दोस्रो अर्धसतक प्रहार गरेका छन्। काठमाडौँमा जारी आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिज अन्तर्गत स्कटल्याण्डविरूद्ध ७० बलमा ऐरीले अर्धसतक पुरा गरेका हुन्।...