दीपेन्द्र शानदार अर्धसतकमा पोखरामाथि सुदूरपश्चिमको जित
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्सले पहिलो जित निकालेको छ । भर्खरै सम्पन्न खेलमा सुदूरपश्चिमले पोखरा एभेन्जर्सलाई ६ विकेटले हराएको हो । पोखराले दिएको १४६ रनको लक्ष्य...