‘वर्षा र बाढी पहिरोको कारण प्रभावित भएको विद्युत आपूर्ति मंगलवारसम्म देशभर सुचारु हुन्छ’ : कार्यकारी निर्देशक श्रेष्ठ
काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले लगातारको वर्षा र बाढी पहिरोको कारण प्रभावित भएको विद्युत आपूर्ति मंगलवारसम्म सहज रूपमा सुचारु हुने जनाएको छ । सोमवार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै प्राधिकरणले यस्तो...