ओलीको निर्देशन : ‘धक्का खाए पनि दुई तिहाइको लक्ष्यमा पुग्न सकिन्छ, अहम् त्यागेर पार्टीको उद्देश्यमा केन्द्रित हुनुस्’
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीले भोगेका राजनीतिक धक्काहरूलाई सामान्य रूपमा लिँदै पुनरागमनको संकल्प गरेका छन् । शुक्रवार पार्टीको केन्द्रिय कार्यालय च्यासलमा नवनियुक्त...