दुरुपयोग गरिएका गाडी बाटैबाट खोसेपछि मात्र चेत पाउँछन् !
काठमाडौँ । कानुन बमोजिम लिनखान नहुने सुविधा लिनु दण्डनीय अपराध हो । तर, कानुन कार्यान्वयन गराउनेहरू यस्तो अपराधमा कारबाही गर्न भने प्रायः हिचकिचाएको देखिन्छ । सामान्यतः कुनै पदमा हुँदा राज्यबाट...