एमाले प्रदेश कमिटीले गर्यो दुर्गा प्रसाईंसहित ८१ जनालाई कारबाहीको सिफारिस
काठमाडौँ । नेकपा एमालेको प्रदेश १ कमिटीले ८१ जना प्रदेश कमिटी सदस्यलाई कारबाही गरेको छ । शुक्रबार बसेको प्रदेश कमिटीको बैठकले उनीहरूलाई पार्टीबाट हटाउने निर्णय गरेको हो । एमाले प्रदेश...