दुर्गा प्रसाईँको पक्राउविरुद्ध बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता, आजै सुनुवाइ हुँदै
काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई गैरकानूनी रूपमा थुनामा राखेको दाबी गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता भएको छ । प्रसाईँका छोरा निराजन प्रसाईँले आफ्ना बाबुलाई गैरकानूनी रूपमा थुनामा...