तनहुँमा ट्याक्टर दुर्घटना हुँदा बुबाको मृत्यु, छोरा घाइते
दमौली । तनहुँमा ट्याक्टर दुर्घटनामा परी बुबाको मृत्यु भएको छ । दुर्घटनामा अधिकारीका छोरासहित दुईजना घाइते भएका छन् । भानु नगरपालिका–२ भकुन्थोकस्थित डुम्रे बेँसी सहर सडक खण्ड जोड्ने भित्री सडकमा...