दार्चुलामा टिप्पर दुर्घटना हुँदा चालकको मृत्यु
काठमाडौँ । दार्चुलामा टिप्पर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दुर्घटनामा सहचालक घाइते भएका छन् । जिल्लाको मार्मा गाउँपालिका-३ नलबगडस्थित सडकमा माटो फाल्दा टिप्परको ढालाले नाङ्गो बिजुलीको तार छुँदा...