मोटरसाइकल दुर्घटनामा तनहुँमा युवकको मृत्यु
तनहुँ । तनहुँमा मोटरसाइकल दुर्घटनामा परेर शनिबार एक युवकको मृत्यु भएको छ। घिरिङ गाउँपालिका–१ पुटारका २२ वर्षीय सुनिल दरैको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको हो। जगौलिटारस्थित कच्ची सडकमा बनटारबाट पुटारतर्फ...