दुर्घटना गराउने गाडीबारे सूचना दिनेलाई २५ हजार पुरस्कार दिने घोषणा
काठमाडौँ । भैरहवा परासी सडक खण्डको पननीमा ३५ दिनको शिशु सहित तीन जनाको ज्यान जाने गरी दुर्घटना गराउने गाडीको बारेमा सूचना दिनेलाई रुपन्देही प्रहरीले २५ हजार पुरस्कार दिने घोषणा गरेको...