कोटेश्वरमा बसले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु
काठमाडौँको कोटेश्वरमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। रामेछाप गोकुलगंगा गाउँपालिका–१ का ३७ वर्षीय आशाबहादुर नेवारको मृत्यु भएको प्रहरीले जनाएकाे छ । मृतक स्कुटर चालक हुन्। बिहीबार...