ड्युटी सकेर कार्यालय फर्किदा मोटरसाइकल दुर्घटना भई एक जना प्रहरीको मृत्यु
काठमाडौँ । राती ड्युटी सकेर कार्यालय फर्किने क्रममा मोटरसाइकल दुर्घटनामा परी ललितपुरमा एक प्रहरीको मृत्यु भएको छ । अर्का एक व्यक्ति घाइते भएका छन् । महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी...