सिंहदरवारमा सवारी दुर्घटना, योजना आयोगका सदस्य चढेको गाडी ठोक्कियो
काठमाडौँ । सिंहदरवारस्थित चौबाटोमा मंगलवार साँझ सवारी दुर्घटना भएको छ । सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय अगाडीको चौबाटोमा राष्ट्रिय योजना आयोगका सदस्य दिल बहादुर गुरुङले चढ्ने बा १ झ ७७०५...