‘दूरसञ्चार क्षेत्रको नियमन थप कडाइ र व्यवस्थित बनाउँछौँ’ : अध्यक्ष घिमिरे
काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले दूरसञ्चार क्षेत्रको नियमन र व्यवस्थापनलाई थप प्रभावकारी तथा व्यवस्थित बनाइने बताएका छन्। प्राधिकरणमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष घिमिरेले दूरसञ्चार सेवा अत्यावश्यक...