देउसी-भैलोका नाममा अमर्यादित गतिविधि गर्नेलाई कानुनी कारवाही गर्ने गृहमन्त्री गुरुङको चेतावनी
काठमाडौँ। गृहमन्त्री सुदन गुरुङले तिहारको अवसरमा देउसी-भैलो खेल्ने नाममा हुने अश्लील, अमर्यादित तथा सामाजिक सद्भावमा असर पुर्याउने गतिविधिमाथि कानुनबमोजिम कारबाही गरिने बताएका छन्। मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक सन्देश दिँदै...