देवेन्द्र पौडेलले भने-सिंहदरवार जलाउँछु भन्नेलाई कारबाही गर्नुपर्छ
काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले विधिको शासन सबैले मान्नुपर्ने बताएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले काठमाडौँ महानगर प्रमुख बालेन शाहलाई लक्षित गर्दै अराजक अभिव्यक्ति दिनेलाई कारबाही...