‘सरकारले निजी क्षेत्र र लगानीकर्तालाई प्रोत्साहित गर्न सकेन’ : देवेन्द्र पौडेल
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता देवेन्द्र पौडेलले सरकारले निजी क्षेत्र र लगानीकर्तालाई लगानी बढाउन प्रोत्साहित गर्न नसकेको आरोप लगाएका छन् । मंगगवार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै नेता...