शिक्षकहरुका लागि छुट्टै अस्पताल बनाउँदै सरकार, ठाउँ खोज्न समिति गठन
काठमाडौँ । सरकारले शिक्षकहरुका लागि छुट्टै अस्पताल बनाउने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले मन्त्रीस्तरीय निर्णय गर्दै अस्पताल निर्माण गर्ने ठाउँ खोज्नका लागि समितिसमेत गठन गरिसकेका...