स्रोत नखुलेको साढे १७ लाख भारतीय रुपैयाँसहित धनगढीबाट २ युवक पक्राउ
काठमाडौँ । धनगढीमा स्रोत नखुलेको साढे १७ लाख भारतीय रुपैयाँसहित दुई युवक पक्राउ परेका छन् । सशस्त्र प्रहरीको केन्द्रीय ब्युरोको सूचनाका आधारमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण कैलालीबाट...