प्रिन्ट भएका सवारी चालक अनुमति पत्र लिन सेवाग्राहीलाई आग्रह
धनगढी । यातायात व्यवस्था कार्यालय धनगढीले प्रिन्ट भएर कार्यालयमा आइपुगेका सवारी चालक अनुमति पत्र (लाइसेन्स) बुझ्न सेवाग्राहीलाई आग्रह गरेको छ । कार्यालयले सूचना जारी गर्दै यातायात व्यवस्था विभाग, मीन भवन...