प्रहरी हिरासतमा रहेका एक थुनुवा झुन्डिएको अवस्थामा मृत फेला
जनकपुर । धनुषा प्रहरीको हिरासतमा रहेका एक थुनुवा शुक्रवार बिहान झुन्डिएको अवस्थामा मृत फेला परेका छन्। धनुषाको लक्ष्मीनिया गाउँपालिका २ सिनुरजोडा बस्ने ४० वर्षीय पल्टु रविदासको शव जिल्ला प्रहरी कार्यालय...