काँग्रेस धनुषा क्षेत्र नम्बर २ को सभापति र महासमिति सदस्यका लागि निर्वाचन हुने
काठमाडौँ । नेपाली काँग्रेस धनुषा क्षेत्र नम्बर २ को सभापति र महासमिति सदस्यका लागि निर्वाचन हुने भएको छ । क्षेत्रीय सभापतिका लागि साधु भनेर चिनिने शिवशङ्कर कुमार गोइत, नवीनकुमार गोहिवार...