उम्मेदवारी खारेजीको माग गर्दै पाँच उम्मेदवारविरुद्ध उजुरी, लागे यस्ता आरोप
काठमाडौँ । धनुषाका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा अहिलेसम्म तीन वटा लिखित उजुरी परेका छन्। धनुषा क्षेत्र नंं ३ मा सत्तागठबन्धनका उम्मेदवारविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको जिल्लाको मुख्य निर्वाचन अधिकृत बज्रेश...