धरान उपमहानगरपालिकामा वडाध्यक्षको पनि भागबन्डा, वडामा एउटै चुनाव चिह्नबाट लड्ने सहमति
विराटनगर । सत्तारुढ गठबन्धनले धरान उपमहानगरपालिकामा वडा तहसम्म भागबन्डा मिलाएका छन् । शीर्ष नेताहरूले मेयर र उपमेयरको भागबन्डा गरे लगतै गठबन्धनमा रहेका दलहरूले वडा तहसम्म तालमेल गर्ने निर्णय गरेका हुन्...