सप्तकोसीको खानेपानी धरान ल्याउन मेयर साम्पाङको नेतृत्वमा समिति गठन
काठमाडौँ । संघीय सरकारको आगामी वर्षको बजेटमा सप्तकोसीको खानेपानी धरान ल्याउने योजनासहितको एकीकृत खानेपानी तथा ढल व्यवस्थापन आयोजना समेटिएपछि कार्यपालिका बैठकले समन्वय तथा पहल गर्न एक समिति गठन गरेको छ।...