२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काँग्रेसबाट धरानको मेयरमा ९ जना सिफारिस

अ+ अ-

काठमाडौँ । धरान उपमहानगरपालिकाको मेयरका लागि नेपाली काँग्रेसबाट ९ जनाको नाम सिफारिस भएको छ ।

हिजो (मंगलबार) बसेको नगर कार्यसमिति बैठकले मेयर र उपमेयरका लागि आकाङ्क्षीका नाम सिफारिस गरेको हो ।

मेयरका लागि अहिलेका मेयर तिलक राई, किशोर राई, पर्वत राई, अजय राई, उमेश थापा, सुजेन्द्र तामाङ, श्यामा रेग्मी, गोविन्द दर्नाल र मिना पुलामीको नाम सिफारिस गरिएको नगर कार्यसमितिले जनाएको छ ।

यस्तै उपमेयरमा हिमाल राई, मनिता घिमिरे, झुमा राई, उर्मिला प्रधान, शिला बज्राचार्य, निलकुमारी थापा, कुसुम ओली, निर्मला शाक्य, सन्तोष विश्वकर्मा र कोपिला भट्टराईको नाम सिफारिस भएको छ ।

नगर कार्यसमितिले प्रतिनिधि सभा क्षेत्रीय कार्यसमिति हुँदै जिल्ला कार्यसमितिलाई आकाङ्क्षीका नाम पठाएको छ । अब जिल्लाले रायसहित प्रदेशमा नाम पठाउनेछ । काँग्रेस विधानअनुसार उपमहानगरको टिकट भने प्रदेश संसदीय समितिले दिने व्यवस्था छ ।

सत्तारूढ पाँच दलीय गठबन्धनले वैशाख ३० मा हुने चुनावमा मिलेर जाने सहमति गरेका छन् । धरान उपमहानगर काँग्रेसले लिने लगभग पक्का छ ।