काँग्रेसका जिल्ला सभापतिहरू धर्नामा बस्ने
काठमाडौँ । नेपाली काँग्रेसका जिल्ला सभापतिहरू धर्नामा बस्ने भएका छन् । नेपाली काँग्रेसले क्रियाशील सदस्यको नामावली सार्वजनिक नगरेको भन्दै जिल्ला सभापतिहरूले धर्ना दिने तयारी गरेको सिन्धुपाल्चोकका सभापति विकास लामाले जानकारी...