सामुदायिक विद्यालयका कर्मचारी आज पनि धर्नामा
काठमाडौँ । सामुदायिक विद्यालयका कर्मचारीहरूले न्यूनतम पारिश्रमिक पनि उपलब्ध नगराएको भन्दै आइतबार काठमाडौँमा धर्ना दिएका छन् । केन्द्र सरकारको निर्देशनअनुसार स्थानीय तहले थप रकम उपलब्ध नगराएको भन्दै उनीहरूले काठमाडौँको माइतीघर...