रत्नपार्कमा धर्ना बसेका भण्डारीका माग पुरा गर्न अपाङ्ग संघको माग
काठमाडौँ । काठमाडौँको रत्नपार्क, शान्ति बाटिकामा हप्ता दिनदेखि पूर्ण अशक्त अपाङ्गता भएका दीपक भण्डारीको नेतृत्वमा भएको अनिश्चितकालीन धर्ना मंगलबार पनि जारी छ । धर्नाका क्रममा उठाइएका मागहरुका बारेमा राष्ट्रिय लोकतान्त्रिक...