खुमलटारमा यसरी मनाइएको धान रोपाई (तस्वीरहरु)
काठमाडौँ। राष्ट्रिय धान दिवस ललितपुरको खुमलटारमा रोपाइँ गरी मनाइएको छ । कृषिमन्त्री रामनाथ अधिकारीको उपस्थितिमा आयोजित रोपाइँ कार्यक्रममा राष्ट्रिय स्तरका कलाकार र कर्मचारीहरू पनि सहभागी थिए । रोपाइँ स्थलमा मौलिक...