२१ कार्तिक २०८२, शुक्रबार
कैलालीमा १२ हजार ५०० ‘क्विन्टल’ धान खरिद
अत्तरिया (कैलाली) । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय धनगढीले कैलालीमा १२ हजार ५२७ ‘क्विन्टल’ धान खरिद गरेको छ । यही कात्तिक १२ गतेदेखि जिल्लाका छ स्थानबाट धान...