राष्ट्रिय सभा: पाथिभाराको घटनादेखि जाजरकोट भूकम्पको राहतका मागसम्म
काठमाडौँ । राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरुले जनताका जनजीविका सवालमा सरकारको ध्यानाकर्षण गराउँदै समाधानका लागि आग्रह गरेका छन् । बैठकको विशेष समयमा सांसद सुमित्रा विसीले संसद्को हिउँदे अधिवेशन कानुन निर्माणसँगै...