अस्थायी आवास निर्माणको लागि ५० हजार एकै पटक दिनुपर्छ : काँग्रेस
काठमाडौँ । नेपाली काँग्रेसले जाजरकोट भूकम्प प्रभावितको अस्थायी आवास निर्माणलाई तीव्रता दिन सरकारको ध्यानाकर्षण गराएको छ । पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठकले पार्टीका मन्त्रीहरूबाट...