सुनसरी घटनाप्रति सरकारको गम्भीर ध्यानाकर्षण, दोषी माथि कारवाही गर्ने प्रतिबद्धता
काठमाडौँ । सुनसरीको देवानगञ्ज गाउँपालिका-३ कप्तानगञ्जमा भएको घटनाप्रति नेपाल सरकारले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले विज्ञप्ति जारी गर्दै घटनामा ज्यान गुमाएका व्यक्तिप्रति श्रद्धाञ्जली व्यक्त गर्दै...