‘जनताका प्रश्नको उत्तर नपाएरै रित्तो हात फर्किनुपर्यो’: सांसद राई
काठमाडौँ । श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले सरकार जनताका जल्दा बल्दा प्रश्नहरूको उत्तर दिन चुकेको आरोप लगाएका छन् । प्रतिनिधि सभाको शुक्रवारको बैठकमा बोल्दै उनले अधिवेशनको अन्तिम दिनसम्म पनि...