सामाजिक न्यायसहितको समतामूलक समाज निर्माणमा प्रतिबद्ध हुन प्रदेश प्रमुख मियाँको जोड
सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले सामाजिक न्यायसहितको समतामूलक समाज निर्माणसँगै संविधानको लक्ष्य पूरा गर्न सबै पक्ष प्रतिबद्ध हुनुपर्नेमा जोड दिएका छन्। संविधान दिवसका अवसरमा आज शुभकामना सन्देश जारी...