१२ कार्तिक २०७८, शुक्रबार
सहसचिव खुल्ला परीक्षाको अन्तिम नतिजा सार्वजनिक
काठमाडौँ । लोक सेवा आयोगले सहसचिवको अन्तिम नतिजा सार्वजनिक गरेको छ । आयोगले शुक्रवार कार्तिक ७ देखि ९ गतेसम्म सञ्चालन भएको प्रशासन सेवा, परराष्ट्र र न्याय सेवाको खुला, मधेसी र...