भन्सार एजेन्टको नतिजा सार्वजनिक
काठमाडौँ । भन्सार विभागले एजेन्टका लागी लिएको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ। विभागको सार्वजनिक नतिजाअनुसार परीक्षामा ८६० जना उत्तीर्ण भएका छन्। लिखित परीक्षामा उत्तीर्ण भएकाहरूको अन्तर्वार्ता असार ५ गतेदेखि...