भोटेकोशीमा पुनः बहाव बढेपछि नदी किनारमा उच्च सतर्कता अपनाउन विपद् व्यवस्थापन प्राधिकरणको आग्रह
काठमाडौँ। रसुवाको भोटेकोशी नदीमा पुनः पानीको बहाव बढेको सूचना आएपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले नदी किनार तथा जोखिमयुक्त क्षेत्रमा रहेका सबैलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।...