भारतको राजधानी दिल्लीमा भारी वर्षाका कारण जनजीवन प्रभावित
काठमाडौँ । भारतको राजधानी नयाँ दिल्लीमा बिहीवार रातिदेखि परेको भारी वर्षाका कारण जनजीवन अस्तव्यस्त बनेको छ । वर्षासँगै आएको बाढी र डुबानका कारण दिल्लीका विभिन्न क्षेत्रमा व्यापक अवरोध सिर्जना भएको...