नयाँ दिल्ली पुगे प्रधानमन्त्री ‘प्रचण्ड’
काठमाडौँ । समकक्षी नरेन्द्र दामोदरदास मोदीको शपथग्रहण समारोहमा सहभागी हुन भारत गएको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितको प्रतिनिधिमण्डल नयाँ दिल्ली पुगेको छ । प्रधानमन्त्री ‘प्रचण्ड’लाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय...