२७ असार २०८३, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भारतको राजधानी दिल्लीमा भारी वर्षाका कारण जनजीवन प्रभावित

अ+ अ-

काठमाडौँ । भारतको राजधानी नयाँ दिल्लीमा बिहीवार रातिदेखि परेको भारी वर्षाका कारण जनजीवन अस्तव्यस्त बनेको छ । 

वर्षासँगै आएको बाढी र डुबानका कारण दिल्लीका विभिन्न क्षेत्रमा व्यापक अवरोध सिर्जना भएको छ । भारतीय मौसम विज्ञान विभागले भारी वर्षा, मेघगर्जन र चट्याङको सम्भावना औँल्याउँदै रेड अलर्ट जारी गरेको छ । 

अत्यधिक वर्षाका कारण दिल्लीका मुख्य सडकहरू जलमग्न भएका छन् । सडकमा घुँडासम्म पानी जमेपछि पैदल यात्रीहरूलाई आवतजावतमा कठिनाइ भएको छ भने सवारी साधनहरूको गति सुस्त बनेको छ । 

विभिन्न स्थानमा रुख ढलेर सडक अवरुद्ध हुँदा लामो ट्राफिक जाम देखिएको छ ।

Leave a Reply