नागढुंगा सुरुङमार्गमा चारपाङ्ग्रे साना सवारीलाई प्रवेश खुला
काठमाडौँ । नागढुंगा-सिस्नेखोला सुरुङमार्गबाट अब कार, जिप र भ्यानजस्ता साना चारपाङ्ग्रे सवारीसाधन सञ्चालन गर्न पाइने भएको छ। सुरुङमार्ग परीक्षणकै चरणमा रहेकाले हाल सीमित समय र एकतर्फी यातायात व्यवस्थासहित सर्वसाधारणका लागि...