उम्मेदवारी दर्ता गराउन नागरिकता अनिवार्य
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको उम्मेदवार मनोनयन दर्ताका लागि प्रत्यक्षतर्फ नागरिकताको प्रमाणपत्र अनिवार्य कागजातका रूपमा रहेको निर्वाचन आयोगले जनाएको छ । आयोगले निर्धारण गरेको कार्यसूचीअनुसार...