रास्वपा र थारुवान अभियन्ताबीच भएको ९ बुँदे सम्झौता
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नागरिक उन्मुक्ति पार्टीका पूर्व नेतृत्वका साथै थरुहटरथारुवान अभियन्ताहरूबीच बृहत् राजनीतिक समायोजन सहमति भएको छ । आज काठमाडौँको राष्ट्रिय सभागृहमा भएको सभामा रास्वपाका उपसभापति...