२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रञ्जिताले बोलाएको बैठकमा रेशम पक्ष उपस्थित नहुने

अ+ अ-

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी (नाउपा) अध्यक्ष रञ्जिता श्रेष्ठले बोलाएको बैठकमा संरक्षक रेशम चौधरी पक्ष अनुपस्थित हुने भएको छ ।

रञ्जिताले आज आइतबार र भोलि (सोमबार)का लागि केन्द्रीय समितिको बैठक डाकेकी छन् । बैठकमा छलफलका एजेन्डामा केन्द्रीय समिति सदस्यहरूको नाम निर्वाचन आयोगमा अद्यावधिक, विधान संशोधन, समसामयिक, विविध लगायत रहेको केन्द्रीय सदस्य दामोदर पण्डितले जानकारी गराए । बैठक दिउँसो १ बजे काठमाडौँमा बस्नेछ ।

अध्यक्ष रञ्जिताले बोलाएको बैठकमा संरक्षक रेशम पक्षधर सहभागी नहुने उनी पक्षका एक नेताले जानकारी गराए । ‘हामी जान्दैनौँ । अरु को को बैठकमा जान्छन् । थाहा भएन’, रेशम पक्षका शीर्ष नेताले भने ।

रेशम पक्षले अध्यक्ष रञ्जितालाई पदमुक्त गरे पनि निर्वाचन आयोगले उनी नै कायम रहने निर्णय गरेको थियो । रेशम पक्षले रञ्जितालाई हटाएर लालवीर चौधरीलाई अध्यक्ष बनाएपछि दुई पक्षको विवाद थप बढेको थियो ।