नागरिक उन्मुक्ति पार्टीबाट उम्मेदवारी दिएका लक्ष्मण चौधरीविरुद्ध उजुरी
काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीबाट कैलाली-५ मा उम्मेदवारी दिएका लक्ष्मण चौधरीविरुद्ध उजुरी परेको छ। कारागारमा रहेका रेशम चौधरीले स्थापना गरेको सो पार्टीबाट चौधरीले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा चुनावका...