हामी सबैले सधैँ प्रयोग गर्न मिल्ने साधन होइनौँ : रञ्जिता श्रेष्ठ
काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले आफूहरू सबैले प्रयोग गर्न मिल्ने साधन नभएको बताएकी छन् । बिहीबार सुदूरपश्चिममा मुख्यमन्त्री राजेन्द्र रावलले विश्वासको मत लिन बोलाइएको प्रदेशसभा बैठक...